१२ मंसिर २०८३, शुक्रबार

थरूहट थारुवान विद्रोहको ६ वर्ष न्यायका लागि धर्ना

एसीपी संवाददाता

४ भाद्र २०७८, शुक्रबार ०४:०४ मा प्रकाशित

थरूहट थारुवान राष्ट्रिय मोर्चाले राजधानीको माइतीघरमा धर्ना दिएको छ । धर्ना शुरु गर्नु पर्ने बाध्यता रहेको हो ।
थरूहट थारुवान विद्रोहको ६ वर्ष पुगेको अवसरमा समानता, न्याय र अधिकारका लागि तथा दासता विरुद्धको तेस्रो चरणको अभियान सफल पार्न भन्दै माइतीघर मण्डलामा भएको धर्ना दिइएको हो । थारु नेताहरु गरिएको अन्याय विरुद्ध मोर्चा आन्दोलनरत रहेको छ ।

सो क्रममा नाटक सहित विरोध प्रदर्शन गरिएको थियो । धर्ना कार्यक्रममा सहभागीहरुले रेशम चौधरीको रिहाइसहित थारु हकअधिकारको माग समेटिएको ब्यानरसहित प्रदर्शन गरेका थिए । अहिले मोर्चाका विभिन्न नेताकार्यकर्तालाई टीकापुर घटनाको दोसि बनाईएको भन्दै मोर्चाले बिरोध जनाउदै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x