१२ आश्विन २०८३, सोमबार

दशैका बेला मास्क वितरण अभियान जारी

एसीपी संवाददाता

२८ आश्विन २०७८, बिहीबार १०:५८ मा प्रकाशित

२८ गते असोज २०७८ बिहिबार – श्याम कुमार शाहु । नेपालगन्जमा दशैको रमझम सङै स्वास्थ्य मापदण्ड अपनाउन र अनिवार्य मास्क प्रयोग बारे जनचेतनामूलक कार्यक्रम जारी रहेको छ । बि योर सेल्फ द्वारा माक्स बितरण कार्यक्रम गरिएको छ । नेपालगन्जको सेतु बिक चोल , घरवारी टोल , धम्बोझी , बागेश्वरी मन्दीर ,
त्रिभुवन चोक , सहितका स्थान जनचेतना मुलक सुझाव दिएको हो । अहिले कोरोना महामारी रोक्न सफल उपाय नै मास्क हो यसको अनिवार्य प्रयोग निरन्तर गरि रहौ । कोरोना बारेमा जनचेतना तथा मास्क बितरण कार्यक्रम गर्दा आमजनतामा समेत सचेतना हुने सयोजक गौरव शाहले जनाएका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x