नेपालगन्जमा न्याय पाउ भनी माग गर्दै आन्दोलन
रिसब सिंह वाडिया नेपालगन्ज – आज नेपालगन्ज पीडितले न्याय माग्दै आन्दोलन थालेको र चक्काजाम गरेका छ्न । बिहीवारको दिन बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित एसके पेट्रोलपम्प नजिकै गएराति अङ्ग्रेजी नयाँ वर्षको रात स्कारपियोको ठक्करले दुईजनाको मृत्यु र एकजना गम्भीर घाइते भएको केसमा प्रहरी प्रशासनले तदारुकताका साथ काम नगरेको भन्दै मृतक तथा घाइतेका परिवारका आफन्त तथा साथीहरुले घटनास्थलमा आन्दोलन गरेका छन् । 
उक्त घटनामा आस्था शाह र होटल सिद्धार्थमा कार्यरत कर्मचारी मायाराम चौधरीको ज्यान गएको थियो भने सहाना शाह गम्भीर घाइते भई उपचाररत छिन् । दोषीलाई करवाई गर माग्दै आन्दोलन गरेका हुन ।
गाडी मा ३ जाना बासेका थिर तिनीहरु लाई थुनुवामा राखि कार्यवाहीको माग गर्दा आंदोलन गरेको छन । नेपालगञ्ज प्रशासनले दुर्घटना हुने बितिकै मुचुल्का नउठाई घटना स्थलबाट किन गाडी लगियो? आस्था शाह को दाई सूरज बिक्रम शाह प्रशासन गरे ? । प्रहरीले अहिलेसम्म कार्यवाही प्रक्रिया सुस्त राखेका गुनासो समेत गरे । तस्बिर – सुनिल कस्यप


