१२ मंसिर २०८३, शुक्रबार
पतंजलि योगपीठका योगऋषि रामदेवको टोली ३ मंसिरमा काठमाडौं आउदै
२४ गते कात्तिक २०७८ । भारतका योगगुरू बाबा रामदेव काठमाडौं आउने भएका छन् ।
पतंजलि योगपीठका योगऋषि रामदेवको टोली ३ मंसिरमा काठमाडौं आउन लागेको हो ।
रामदेवसँगै भारतका यातायात मन्त्री नीतिन गडकरी र पतंजलि योगपीठका आचार्य बालकृष्ण पनि काठमाडौं आउने कार्यक्रम तय भएको भारतीय दूतावासले जनाएको छ ।
Subscribe
Login
0 Comments


