२ श्रावण २०८३, शनिबार

पश्चिम नेपालको पहिलो ग्रेनाइट उद्योग बाँकेको गनापुरमा सञ्चालनमा

एसीपी संवाददाता

३२ श्रावण २०८१, शुक्रबार १०:४२ मा प्रकाशित

कम्पनीका प्रबन्ध निर्देशक रिसभ अग्रवालले २० करोड रुपियाँको लागतमा सञ्चालनमा आएको सो उद्योगले परीक्षण उत्पादन सुरु गरेको हो । भैरहवाबाट पश्चिमतर्फ ग्रेनाइट उद्योग नभएकाले यस उद्योगको सञ्चालनबाट बजारको माग पूरा हुने अग्रवालले बताउनुभयो ।

भवन निर्माणमा ग्रेनाइट लगाउने प्रचलन बढेको र नेपालगन्ज, धनगढी, महेन्द्रनगर, सुर्खेत, दाङ, गुलरियालगायतका ठाउँमा यसको माग अत्यधिक रहेको उद्योगले जनाएको छ । यस उद्योगले साढे दुई दशकदेखि नेपालगन्जमा सिमेन्ट उत्पादन गर्दै आएको छ । सो उद्योगले यति, रङ्क स्ट्रङलगायतका विभिन्न ब्रान्डका सिमेन्ट उत्पादन गर्दै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x