१२ मंसिर २०८३, शुक्रबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पाँचवर्ष चुनाव लड्न नपाउने

एसीपी संवाददाता

५ कार्तिक २०७९, शनिबार ०७:०७ मा प्रकाशित

एजेन्सी,  कात्तिक । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पाँचवर्ष चुनाव लड्न नपाउने भएका छन् ।

आज निर्वाचन आयोगले खानले पाँचवर्ष चुनाव लड्न नपाउने फैसला सुनाएको हो । तोसाखाना मुद्दामा दोषि ठहर गर्दै आयोगले चुनाव लड्न नपाउने फैसला गरेको हो ।

प्रधानमन्त्री हुँदा खानले विदेशीबाट पाएका उपहारहरु बेचेको आयोगले ठहर गरेको हो । विदेशीले सरकारी अधिकारीलाई दिने अमूल्य उपहार तथा चिनोलाई ‘तोसाखाना’ भनिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x