१२ मंसिर २०८३, शुक्रबार

पाकिस्तानमा सिख समुदायको डाक्टरलाई गोलि हानी हत्या

एसीपी संवाददाता

१५ आश्विन २०७८, शुक्रबार १६:५६ मा प्रकाशित

पाकिस्तानमा अहिले हिन्दु धर्म सहित सिख , क्रिश्चियन , सहित अल्पसंख्यक समुदायका धर्म खतरामा रहेको छ । जबर्जस्ति धर्म परिवर्तनको प्रमाण बिश्व देखिन थालेको छ । केही महिना आघी हिन्दुहरु गणेश मन्दीरमा तोडफोड भएको थियोे भने अहिले सिख समुदायका एक जना डाक्टरलाई गोलि हानी हत्या गरेका छन । १५ गते असोज २०७८ शुक्रबार । पाकिस्तानमा हिन्दुहरुको धार्मिक उत्पीडन जारी छ । हरेक दिन त्यस्ता घटनाहरु त्यहाँ देखिएका छन्। तर यसको बावजूद, पाकिस्तानका प्रधानमन्त्री इमरान खान विश्वको सबैभन्दा ठूलो मंचमा सबै धर्महरुको सद्भावको बारेमा झुठो बोल्दै सबै धर्म सुरक्षित छ भनेर भ्रम फैलाउदै छन । एबिपीन्युज प्रकाशन समाचारमा गत २५ सेप्टेम्बर २०२१ मा, जब पाकिस्तानका प्रधानमन्त्रीले विश्वलाई धार्मिक सद्भावको लागी आह्वान गरिरहेका थिए। एक हप्ता भित्र, पाकिस्तानको पेशावरमा एक सिख डाक्टरको सार्वजनिक रुपमा हत्या भएको छ। डा. सतनाम सिंह को मात्र अपराध थियो कि उनी सिख समुदायका थिए र पाकिस्तानमा बसोबास गर्दै आएका थिए ।
विश्वलाई विश्वव्यापी सद्भावको बाटो देखाउने इमरान आफैंले आफ्नो देशका अल्पसंख्यकहरुलाई सुरक्षित महसुस गराउन सक्दैनन्। इमरान खान, जसले विश्व मञ्चमा इस्लामोफोबियाको क्रोध उठाएका छन्, यो घटना हेर्नु पर्छ। इमरान खान यति असंवेदनशील छन् कि अल्पसंख्यकहरु विरुद्ध चलिरहेको घटना बारेमा मौन हुन्छन् । इमरान खान, जो मुसलमानहरुको नेता भएको दाबी गर्छन्, उनीहरु भारतका मुसलमानहरुको बारेमा बढी चिन्तित छन्, तर जब उइघुर मुसलमानहरुको कुरा आउँछ, तब जिब्रोमा ताला हुन्छ किन चीनको पाकिस्तान ऋणमै चुलुम्म डुबेका छन्। इमरानले संसारबाट धार्मिक सद्भावको अपेक्षा राख्छन्, तर उनी आफैंले कसरी पूरा गर्ने। किनभने, पाकिस्तानमा अल्पसंख्यकहरुको धार्मिक संकट बढ्दो क्रममा छ।

एक रिपोर्ट अनुसार यी आंकडाहरु लाई हेर्नुहुन्छ, कि पाकिस्तानमा विभिन्न धर्म मान्ने गरेकाहरुको जबरजस्ती धर्म रूपान्तरण गराईएको छ ।

– हिन्दू जनसंख्या को – ५४.३ % रूपान्तरण गरिएको छ

– ईसाई जनसंख्या को – ४४.४४% पनि इस्लाम मा परिवर्तित भएको छ

तालिबानले कब्जा गर्ने बित्तिकै ” अफगानिस्तानद्वारा बिद्रोह शुरु भएको चेतावनीपाकिस्तानमा हिन्दु, क्रिश्चियन, शिया र अहमदिया मुस्लिमलाई जबर्जस्ती फसाउदै  पाकिस्तान फेरि हिन्दु मन्दिर तोडफोड , अपराधी गायब

– ०.६२% सिखहरुको पनि जबरजस्ती रूपान्तरित भएका छन्
पाकिस्तानमा २०१७ मा जनगणना गरिएको थियो तर जनसंख्या धार्मिक आधारमा सार्वजनिक गरिएको थिएन। किनभने पाकिस्तानको धार्मिक आतंकको लिपि सार्वजनिक भएको थियो। अल्पसंख्यकहरुको धर्म परिवर्तन, धार्मिक स्थलहरुमा तोडफोड र सार्वजनिक हत्याको खबर पाकिस्तानमा सामान्य भैसकेको छ, तर इमरान खान आफ्नै घरमा आगो लगाउनुको सट्टा दर्शक बनेका छन्। अनि अन्य देशहरु ज्ञान् दिन पछि हुदैनन् । उनलाई बलुचिस्तानमा मानवअधिकारको हनन होस या चीनमा रहेका सिन्ज्याङ प्रान्तका उईगर मुस्लिमको मानवअधिकार हनन त्यस बारेमा केही बोल्दैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x