१२ मंसिर २०८३, शुक्रबार

पूर्वीय सभ्यताको भारतमा कैयौं बर्षबाट चलेको आन्दोलनको उपलब्धि हो आयोध्या मन्दिर

बसन्त शर्मा

९ माघ २०८०, मंगलवार १८:३६ मा प्रकाशित<

समयका विषयमा युरोपमा विकास भएको बौद्धिक जागरणको एकखालको नतिजाले मध्यकालिकन जुडियो-क्रिश्चियन सोंचको सेरोफेरो रह्यो । त्यसयता प्राकृतिक इतिहांसका आधारमा Secular Time को अवधारणाले विश्व तरंगीत भई नै रह्यो ।
मध्यकालको त्यो युरोप,धर्ममा विश्वास नभएका Pagans र नास्तिकहरु Infidels को वर्गिकृत स्वरुपको संरचनात्मक दूनिया देखाईयो । त्यहींबाट शुरु हुन्छ क्रिश्चियन धर्मको प्रचार,प्रसार सँगै धर्मान्तरण । त्यसको आधार इलाका रोम शहर र जेरुसेलम भए ।
समय बदलियो वा मानिस बदलिएका हुन । मलाई त दुवै हो झैं लाग्छ । यता पूर्वीय सभ्यताको भारतमा कैयौं वर्षको माग र आन्दोलनबाट अयोध्यामा श्रीराम मन्दिर निर्माण विषयक सन्दर्भले तरङ्ग थपेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x