३ श्रावण २०८३, आईतवार

पोखरा अंतरष्ट्रीय एयरपोर्ट संचालन र भ्रष्टाचारको छानबिन गर

एसीपी संवाददाता

१० श्रावण २०८१, बिहीबार २२:४९ मा प्रकाशित

पोखरा अंतरष्ट्रीय एयरपोर्ट संचालन गर्नु पर्ने मांग का साथ त्यसमा भएको भ्रष्टाचारको जिम्बेवार नागरिक उड़यन प्राधिकरणका असफल महनिर्देशकलाई कार्यवाहीको मांग गर्दै राष्ट्रिय एकता अभियान पोखराले जिल्ला प्रशासनकार्यालय मार्फत प्रधानमंत्री लाई ज्ञापन बुझाएको छ। अभियानकि उपाध्यक्ष
टिका कुमारी छिरींड्गको नेतृत्वमा गएको टोलीमा केंद्रीय सदस्य ध्रुवराज चालिसे,अभियानी बिष्णु प्रसाद तिवारी, चित्र कुमारी गुरूंग, ईन्द्र गुरुंग, नारायण गिरी, रामेश्वर अधिकारी लगायत सहभागि थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x