१ भाद्र २०८३, सोमबार

प्रहरी प्रसासन शक्त भए पछि

एसीपी संवाददाता

११ बैशाख २०७८, शनिबार १६:३४ मा प्रकाशित

श्याम कुमार शाहु । नेपालगन्जमा जारी रहेको लकडाउनमा अहिले प्रहरी निकै सक्रिय रहेको छ । आज प्रहरीले नेपालगन्जको रानीतलाउमा रहेको तरकारी पसलमा कडाई गरेको छ । कोरोना महामारीका बेला पनि हरियो तरकारीको बहाना बनाई आफ्नो व्यापार ब्यवसायी संचालन गरि महगो दाम लिने गरेका छ्न । बिश्व भरी फैलिएको महामारी लाखौं ब्याक्तीको ज्यान गएको छ । अहिले नेपालगन्ज हरेक दिन भाईरसका कारण मान्छे बितेको समाचार आउँदा समेत जागरुक नभएको नेपालीलाई प्रहरी प्रसासनले कडाई गरेको हो । आज तरकारी पसललाई चेतावनी स्वरुप वडा प्रहरी कार्यालयको टोलिले पसल बन्द गर्न आग्रह गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x