१२ मंसिर २०८३, शुक्रबार

भन्सार छली ल्याउदै गरेको सामान बरामद , हराएको रिक्सा फेला पारी सम्बन्धित धनीलाई

एसीपी संवाददाता

२१ मंसिर २०७८, मंगलवार १४:४८ मा प्रकाशित

२१ गते मङ्सिर २०७८ । अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामान बरामद , हराएको रिक्सा फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।
प्रहरीले आफ्नो सक्रियता देखाउदै अबैध मालसामान बरामद गरेको छ । जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१० स्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको लत्ता कपडा, चिनी, सुपारी, धाराको सामान गरी कुल जम्मा अन्दाजी मुल्य २,१७,०००।– (दुई लाख सत्र हजार) रुपैया बराबरको सामान बरामद गरीएको हो । बरामद गरिएको समान आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय बान्केले जनाएको छ ।
यसैबीच।बाँके नेपालगन्ज उपमहानगरपालिका १५ जमुनहा चेक पोष्ट नजिकैबाट भे.१ ह . ।५३१२ नम्बरको ई।रिक्सा हराएको ईलाका प्रहरी कार्यालय ।जमुनहा जानकारी आए पश्चात ई।प्र।का।जमुनहाबाट खटिएको प्रहरी टोलिले सोमबार भुजईगाउँ नजिक फेलापारी सम्बन्धीत सवारी धनिलाई बुझाईएको ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x