१२ मंसिर २०८३, शुक्रबार

भाजपाका बिदेश बिभागले देउवालाई दियो शुभकामना

एसीपी संवाददाता

३१ असार २०७८, बिहीबार ०३:२६ मा प्रकाशित

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । उनले टेलिफोनमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन् । अहिलेको अवस्थामा नेपाल सङ भारतको सकारात्मक रहेको बेलामा भाजपा पनि प्रधानमन्त्री देउवालाई सहयोग गर्ने प्रयासमा छ ।

कुराकानीका क्रममा नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीच नियमित संवाद जरुरी रहेको सहमतिमा दुवैजना पुगेको उनले ट्वीटरमा उल्लेख गरेका छन् । ओलिको बहिगर्म्नले नेपालको राजनीतिमा नयाँ तरङ थपेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x