१७ आश्विन २०८३, शनिबार

भारतले दोश्रो टेस्ट मैचमा राम्रो शुरूवात

एसीपी संवाददाता

२९ श्रावण २०७८, शुक्रबार ०७:०८ मा प्रकाशित

टेस्ट क्रीकेटको दोश्रो सिरिजको दोस्रो म्याचमा भारतीय क्रिकेट टीमले र इंग्ल्याण्ड क्रिकेट टिम बिच लर्ड्स ग्राउन्डमा जारी रहेको मैच्मा प्रहिलो खेलमा टस जितेर जो रुटले भारतलाई पहिले ब्याटि को निम्तो दिए । जहाँ, रोहित शर्मा र केएल राहुलको ओपनि जोडीले राम्रो रन जोडिए र रेकर्ड समेत बनाएका छ्न । रोहित र केएल राहुलले भारत लाई राम्रो सुरुवात दियो तर इतिहास पनि बनायो। रोहित र राहुल को ओपनिंग जोडी इ .्गल्याण्ड मा दुई पटक १०० बल खेल्ने पहिलो भारतीय जोडी बनेको छ । पहिलो टेस्ट मैच बर्साले अवरुद्ध हुदै बिना कुनै नतिजामा समाप्त भएको थियो । यति भारतको राम्रो शुरुआतको फायदा लिन सक्ने व यो मौका गुमाउने भन्ने चुनौती छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x