११ भाद्र २०८३, बिहीबार

भारत–नेपाल सीभारतिय प्रहरीद्वारा ब्राउन सु-गरसहित नेपाली युवक नियन्त्रणमा

एसीपी संवाददाता

१४ पुष २०८२, सोमबार ०९:३० मा प्रकाशित

सिबिरगंज –  मावर्ती क्षेत्रमा भारतले सीमा सुरक्षा कडा बनाएको छ। भारतीय सुरक्षाबलहरूले पर्सा–बीरगंज नजिकैको सीमामा गरेको निगरानीका क्रममा ७.०७ ग्राम ब्राउन सु-गरसहित एक नेपाली युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका युवकको पहिचान खुलाइँदैछ भने घटनाको थप अनुसन्धान भइरहेको छ।
सीमापारी लागुऔषध ओसारपसार रोकथामका लागि भारतले विशेष टोली खटाएर निगरानी बढाएको जानकारी प्राप्त भएको छ। स्थानीय सुरक्षाबलहरूले पनि यस घटनालाई गम्भीर रुपमा लिएर आवश्यक कारबाही अघि बढाएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x