१३ मंसिर २०८३, शनिबार
माइतीघरमा विरोध प्रदर्शन गरि रहेका युवाहरु पक्राउ
रिसब सिंह वाडिया , काठमाडौं = ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दुई युवकको मृत्यु भएको विरोधमा माइतीघरमा विरोध प्रदर्शन गरि रहेका युवाहरु पक्राउ परेका छ्न ।
युवाहरुले माइतीघरमा प्रदर्शन गर्दा प्रहरीले प्रदर्शन गरीरहेका युवाहरुलाई पक्राउ गरेर नियन्त्रणमा लिएको हो । गत शुक्रबार प्रहरीको गोली लागी दुई युवकको मृत्यु भएको बिरोधमा विद्यार्थीहरु प्रदर्शनमा रहेका हुन ।
पानीजहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षा दिएका तर फेल भएका युवाहरुले पुन: भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए ।

Subscribe
Login
0 Comments


