१२ मंसिर २०८३, शुक्रबार

रुसी राष्ट्रपति पुटिन भारत आउँदै , सुरक्षा सम्झौतामा हस्ताक्षर हुने

एसीपी संवाददाता

२० मंसिर २०७८, सोमबार ०१:४० मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार प्रधानमन्त्री मोदीलाई S-400 एयर डिफेन्स सिस्टमको मोडल उपहार दिनेछन्। पुटिन २१औँ भारत–रुस वार्षिक शिखर सम्मेलनमा सहभागी हुन आउँदै

२० गते मङ्सिर २०७८ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारतका प्रधानमन्त्री मोदीसँगको शिखर सम्मेलनमा सहभागी हुनु भारत आउन लागेका छ्न  । सन् २०१९ मा ब्राजिलियामा भएको ब्रिक्स बैठकपछि राष्ट्रपति पुटिन र प्रधानमन्त्री मोदीबीचको यो पहिलो भेट हुनेछ ।   पुटिन २१औँ भारत–रुस वार्षिक शिखर सम्मेलनमा सहभागी हुन आउँदैछन् । २१ औं भारत-रुस वार्षिक शिखर सम्मेलन ६ डिसेम्बरमा नयाँ दिल्लीमा हुँदैछ।

यस शिखर सम्मेलनमा रक्षा लगायतका धेरै महत्वपूर्ण विषयमा छलफल हुनेछ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई S-400 एयर डिफेन्स सिस्टमको मोडल प्रस्तुत गर्ने छन्। शीर्ष सरकारी स्रोतहरूले इन्डिया टुडेलाई भने कि AK-203 आक्रमण राइफल सम्झौता मुख्य आकर्षण हुनेछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x