३ श्रावण २०८३, आईतवार

वडा स्तरीय युवा क्लब सन्जाल गठन

एसीपी संवाददाता

१० श्रावण २०८१, बिहीबार ११:०७ मा प्रकाशित

नेपालगन्ज उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा र समाजिक बिकास मन्च SDF को समन्वय र १० वटा वडा कार्यालय को आयोजनामा वडा नम्बर १ ,४ ,६, ११, १६, १७, १८, १९,२० र २३ नम्बर वडा गरी १० वटा वडा कार्यालयमा वडा स्तरीय युवा क्लब सन्जाल गठन भएको छ ।
नेपालगन्ज वडा नम्बर २० वडा स्तरीय युवा क्लब सन्जाल का अध्यक्ष तथा सामाजिक अभियान्ता सुरेन्द्र कुमार यादव को नेतृत्व मा नेपालगंज उपमहानगरपालिका भित्र १० वटा वडा युवा क्लब सन्जाल गठन गरिएको छ ।
वडा नम्बर २० का वडा स्तरीय युवा क्लब सन्जाल का अध्यक्ष यादवले जानकारी दिनु भएको छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x