१२ मंसिर २०८३, शुक्रबार

वर्तमान सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमाले र माओवादी केन्द्रको नयाँ समीकरण

एसीपी संवाददाता

२१ फाल्गुन २०८०, सोमबार १०:२० मा प्रकाशित

काठमाडौं : नेपाली कांग्रेस र माओवादी केन्द्रलगायतको वर्तमान सत्ता गठबन्धन भत्किएको छ। वर्तमान सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमाले र माओवादी केन्द्रको नयाँ समीकरण बन्ने लगभग पक्का भएको छ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रीमण्डल पुनर्गठन गर्दैछन्।

ज्ञवालीले अन्नपूर्णसँग भने, ‘प्रधानमन्त्रीले चाहानुभयो भने आजै मन्त्रीमण्डल पुनर्गठन हुन्छ।’ अन्नपूर्ण पोस्ट बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x