४ मंसिर २०८३, बिहीबार

सखुवामा मस्जिद तोडफोड र कुरान जलाइएको घटनाको विरोधमा जनकपुरका मुस्लिम समाजद्वारा ज्ञापनपत्र !

एसीपी संवाददाता

२० पुष २०८२, आईतवार १७:२९ मा प्रकाशित

धनुषा जिल्लाको कमला नगरपालिका-६ सखुवामा रहेको मस्जिदमा तोडफोड गर्नुका साथै पवित्र कुरान जलाइएको घटनामा संलग्न अपराधीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै जनकपुरका मुस्लिम समाजले आज जिल्ला प्रशासन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) समक्ष ज्ञापनपत्र बुझाएका छन्।

उनीहरूले घटनालाई अत्यन्तै निन्दनीय र आपराधिक भन्दै धार्मिक सद्भाव खल्बल्याउने यस्ता कार्यप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x