२ श्रावण २०८३, शनिबार

समुदाय प्रहरी साझेदारी कार्यक्रम , जिप्रका बाँकेको अवलोकन

एसीपी संवाददाता

७ भाद्र २०८१, शुक्रबार १५:३२ मा प्रकाशित

नेपालगन्ज – समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज शुक्रवार  ज्ञानोदय माद्यामिक विद्यालय नेपालगंज बाँकेमा कक्षा ७ मा अध्ययनरत करिब ५० जना बिद्यार्थीहरु जिल्ला प्रहरी कार्यालय बाँकेको प्रत्येक्ष अवलोकन गराएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक नविन शर्माले प्रहरीको ईतिहास, काम कर्तब्य लगायतका बिषयमा प्रशिक्षण प्रदान गर्नुका साथै विद्यार्थीहरुबाट प्राप्त जिज्ञासाहरुमा अन्तक्रिया समेत गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक नविन शर्माले जानकारी दिनुभयो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x