१२ मंसिर २०८३, शुक्रबार

सरकार हिन्दू धर्म प्रति उदासीनता

एसीपी संवाददाता

१९ जेष्ठ २०८१, शनिबार २१:०८ मा प्रकाशित

काठमाडौं –  संघिय हिन्दू गणतंत्रका लागि कपिलवस्तुजिल्लाको महराजगंज -७ सतभरामा छलफल कार्यक्रम सम्पन्न गरेको छ। अभियानका नेता हरिवंस त्रिपाठी प्रमुख अतिथि रहेको छलफल कार्यक्रममा वर्तमान अवस्थामा हिन्दू समाजमाथि भई रहेको जिहादी हमला, सरकार द्वारा हिन्दू धर्म प्रति उदासीनता रहेको हुदा देशलाई संघिय हिन्दू गणतंत्र निर्माण हुनुपर्ने इत्यादिको विषयमा छलफल भएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x