१२ मंसिर २०८३, शुक्रबार

नेपालस्थित भारतीय राजदूतावास काठमाडौंले ७६औँ भारतीय सेना दिवस

एसीपी संवाददाता

२३ माघ २०८०, मंगलवार २०:२१ मा प्रकाशित

नेपालस्थित भारतीय राजदूतावास काठमाडौंले ७६औँ भारतीय सेना दिवस मनाएको छ ।  नेपाली सेनाका प्रधानसेनापति तथा भारतीय सेनाका मानार्थ महारथी प्रसिद्ध प्रबल जनसेवा  जनरल प्रभुराम शर्माले भारतीय सेनाको व्यावसायिकताप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले वीर गोर्खा सैनिकहरूको अमूल्य योगदानको स्मरण गर्दै दुवै देश र सेनाबीचको अटुट नाताको बलियो कडी भएको उल्लेख गरे।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x