१२ मंसिर २०८३, शुक्रबार

पूर्वसभामुख कृष्णबहादुर महराको बयान

एसीपी संवाददाता

२५ माघ २०८०, बिहीबार २१:३६ मा प्रकाशित

काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महराले सुन तस्करी जाँचबुझ आयोगमा आज डेढ घण्टा बयान दिनुभएको छ । सुन तस्करी छानविनका लागि गठित आयोग समक्ष महराले बयान दिनुभएको हो ।

आयोगका पदाधिकारीहरुले महरासँग विद्युतीय चुरोटमा लुकाएर सुन तस्करी गरेको घटनाको सम्बन्धमा सोधपुछ गरेका थिए ।

सीआईबीले महराँंग बयान लिए पनि उहाँलाई प्रतिवादी नबनाइ प्रतिवेदन बुझाएको थियो । महराका छोरा राहुल महरा सुन तस्करी प्रकरणमै पुर्पक्षका लागि थुनामा रहेका छन् । ईमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x