सीके राउतले सुरु गरे दोस्रो गणतन्त्र अभियान
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले दोस्रो गणतन्त्र आन्दोलनको अभियान सुरु गरेका छन् ।
यो अभियानलाई राउतले दोस्रो गणतन्त्र अभियानको तयारी भनेका छन् । ललितपुरको इमाडोल क्षेत्रमा प्रचार सामग्री बाँडेर राउतले अभियान सुरु गरेका छन् ।
‘अहिलेकै प्रणालीले मुलुकलाई निकास दिन नसक्ने भएकाले दोस्रो गणतन्त्रका लागि आन्दोलन सुरु गरेका छौं । त्यसको तयारी अभियान आजबाट सुरु गरिएको हो’, पार्टी सचिव बीपी साहले भने ।
सामाजिक लोकतन्त्र र कल्याणकारी राज्य स्थापना गर्न राउतले ९ बुँदे कार्यक्रम अगाडि बढाएका छन् । उक्त ९ बुँदे प्रस्तावित कार्यक्रमलाई प्रचार सामग्री बनाएर बाँड्न सुरु गरिएको सचिव साहले बताए । अन्लाईन खबर 
ग्रेस एण्ड ग्लोबल नेपालगंज कारकादो सम्पूर्णमा विजया दशमी तथा शुभ दिपावलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै प्रस्तुत गर्दछ #TVS_Smart_Exchange_Mela
मेलामा आफ्नो कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरको Exchange गरि नयाँ TVS घर लिएर जानुहोस् ।
👉 Exchange मा बजार मुल्यांकन भन्दा थप रु १०,०००/- पाउनुहोस
👉 Finance मा खरिद गर्दा 0% व्याजदरको सुविधा
👉 हेल्मेट सित्तैमा
👉 रु १ लाख नकिन्दै अनि किन्दा १० लाख सम्मको नगद छुट*
👉 हरेक दिन RealMe Smartphone*
👉 हरेक हप्ता lucky draw मार्फत १००% Cashback*
👉 हरेक महिना lucky draw मार्फत Apache RR310*
👉 Bumper उपहार Proton Saga Car*
यो योजना सिमित समयको लागि मात्र तसर्थ छिटो संपर्क गर्नुहोस्


