१२ मंसिर २०८३, शुक्रबार
नेपालगन्ज शहरलाई चुस्त दुरुस्त पार्न पार्किङ
रिसब सिंह वाडिया , नेपालगन्ज – नेपालगन्ज सहरलाई सुन्दर र व्यवस्थित बनाउँदै ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त राख्ने अभियान अन्तर्गत पहिलो चरणमा धम्बोझी चोकस्थित बागेश्वरी मन्दिर जाने प्रवेशद्वार घरबारी टोल देखि त्रिवेणी मोडसम्म ‘एकतर्फी पार्किङ’ कायम गरिएको छ । आइतबार, सोमबार र मंगलबार दायाँ तथा बुधबार, विहिबार र शुक्रवार बायाँतर्फ मात्र पार्किङ गर्न दिइनेछ। नेपालगंज उपमहानगरपालिकाले जनाएको हो । नेपालगन्जमा ट्राफिक लाईट को ब्यवस्थापन र फोहोर ब्यवस्थापन लगाएत काममा नगर निकै चासो दिएको हो । नगर बिकास तथा ढल निकास जस्ता कार्यमा निकै चासो देखाउदै आएका हुन ।
Subscribe
Login
0 Comments


