१२ मंसिर २०८३, शुक्रबार

रौतहटमा सरस्वतीको मूर्ति विसर्जन गर्न जाँदा मस्जिद नजिकै ढुंगा प्रहार, पाँच जना घाइते

एसीपी संवाददाता

४ फाल्गुन २०८०, शुक्रबार १०:१६ मा प्रकाशित

रौतहट । सरस्वती माताको मूर्ति विसर्जन गर्न जाने क्रममा ढुंगा प्रहार भएको छ । घटनामा पाँच जना घाइते भएका छन् ।

रौतहटको इशनाथ नगरपालिका–५ स्थित मोतिपुरमा सरस्वती माताको मूर्ति बिसर्जन गन जाने क्रममा बिहीबार मस्जिद नजिक ढुंगा, मुढा प्रहार भएको हो । एक्कासी ढुंगा प्रहार हुँदा पाँच जना घाइते भएका छन्  ।  थप विवरण आउन बाँकी छ । नेपाल पाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x