१२ मंसिर २०८३, शुक्रबार

युवा संघ नेपाल लुम्बिनी प्रदेशको संगठन प्रमुखमा रवी शंकर वर्मा

एसीपी संवाददाता

१३ फाल्गुन २०८०, आईतवार १३:४८ मा प्रकाशित

रिसब सिंह वाडिया – नेपालगन्ज = नेपाल युवा संगठन सहित नयाँ समिती चयन गरिएको छ । नेकपा एमालेले आफ्नो भातृ संगठनलाई सक्रिय गराउने उद्देश्यले नयाँ नेतृत्व समेत फेर बदल गरेको हो । नेपालगन्ज निवासी रबि बर्मा लाई नेपाल राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश कमिटीकाे संगठन विभाग  संगठनको प्रदेश कमिटिमा चयन गरेको हो ।  कमरेड सुवास क्षेत्री वैदेशिक रोजगारीको शिलशिलामा नेपाल वाहिर जानुभएकोमा कमरेडलाई यस कमिटीबाट विदाई गर्दै वहाँको वैदेशिक यात्रा सफलताको कामना समेत गरियो ।
निर्णय नं. ८
राष्ट्रिय युवा संघ नेपालको प्रदेश कमिटिलाई चलायमान तथा जिम्मेवार बनाउनका निमित्त विभिन्न विभाग गठन गरि निम्नानुसारको कार्यविभाजन गरियो
युवा बिज्ञ परिसद प्रमुख राजेश भट्टराइ , ( पाल्पा )
संगठन विभाग प्रमुख रवि शंकर बर्मा , ( बाँके )
उपप्रमुख चन्द्र प्रसाद पन्थ , ( गुल्मी )
महिला विभाग प्रमुख पार्वता भुसाल पाण्डे , ( अर्घाखाँची )
सचिव अनिशा पौडेल , ( रुपन्देही )
युथफोर्स विभाग प्रमुख मनोज थापा , ( रुपन्देही )
उप प्रमुख लीला राना लोके , ( रुपन्देही )
साइबर सर्कल विभागप्रमुखशंकर पाण्डे , ( रुपन्देही )
उप प्रमुख अभिनभ भसाल , ( अर्घाखांची )
संगठन विभाग प्रमुख रवि शंकर बर्माले भानुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x