१२ मंसिर २०८३, शुक्रबार

सशस्त्र प्रहरीको विभिन्न पदमा दरखास्त आह्वान

एसीपी संवाददाता

१८ फाल्गुन २०८०, शुक्रबार १२:४५ मा प्रकाशित

काठमाडौँ । सशस्त्र प्रहरीको रिक्त रहेका प्राविधिक सशस्त्र प्रहरी निरीक्षकदेखि विभिन्न पदमा दरखास्त आह्वान गरिएको छ ।

सशस्त्र प्रहरी बल हलचोकले आज एक सूचना जारी गर्दै चिकित्सकतर्फ सशस्त्र प्रहरी निरीक्षकदेखि प्राविधिकसम्मका लागि दरखास्त आह्वान गरेको हो ।

आवेदन दिन चाहने इच्छुकले यही चैत १८ सम्म दरखास्त दिन सकिने सशस्त्र प्रहरीले जनाएको छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x