१२ मंसिर २०८३, शुक्रबार

नेपाली राजनीतिमा उथलपुथल के प्रचण्ड नै प्रधानमन्त्री हुन्छन्

एसीपी संवाददाता

२३ फाल्गुन २०८०, बुधबार ११:४१ मा प्रकाशित

सिमा केसी काठमाडौं  – नेपालमा अहिले राजनीतिक गतिविधि तिब्र रूपमा उतारचढाव भएको छ ।  जहाँ माओवादी केन्दले नेपाली काङ्ग्रेस सङ गठबन्धन छोडेर  नेकपा एमाले सङ सहकार्य गरेका छन ।  प्रधानमन्त्री प्रचण्डले केपि ओली सङ हात मिलाए हुन ।

यो घटना पछि नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा र आरजु देउवा नेकपा एसका अध्यक्ष माधव नेपाल सङ निरन्तर भेट्न् निज निवास पुगेका हुन । यता एमाले अध्यक्ष ओलिले माधव नेपाललाई भेट्न् निवास मै पुगेका थिए  । ओलि संचारकर्मी सङ कुरा गर्दै माधव नेपाललाई अहिले रुघाखोकी लागेको छ  सन्चो भए पछि मात्र राजनीतिक कुरा आगाडि बढने बताएका छन । उता नेपाली काङ्ग्रेसका सभापतिले पनि हामी माधव नेपाल सङ निरन्तर सम्पर्कमा रहेका छौ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x