७ आश्विन २०८३, बुधबार

उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री, बनमा प्रदीप

एसीपी संवाददाता

२४ फाल्गुन २०८०, बिहीबार १५:४३ मा प्रकाशित

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव अहिलेको सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्रीको भूमिकामा जाने भएका छन्।

जसपाको कार्यकारीणी समितिको बिहीबारको बैठकले उक्त निर्णय गरेको हो। बन मन्त्रालयमा प्रदीप यादवलाई लैजाने तयारी भएको छ भने एक राज्यमन्त्री पनि छान्ने जिम्मा यादवलाई दिइएको छ।

यसअघि यो सरकारमा जाने नजाने भन्ने विषयमा निर्णय हुन सकेको थिएन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x