१२ मंसिर २०८३, शुक्रबार

पेट्रोल १ रुपैया , डिजेल र मट्टितेलको मूल्य २ रुपैयाले घट्यो

एसीपी संवाददाता

३ चैत्र २०८०, शनिबार ०९:४८ मा प्रकाशित

काठमाडौं । सरकारले आज बिहानैदेखि लागू हुने गरी पेट्रोलमा एक र डिजेल र मट्टितेलमा २ रुपैयाँ मूल्य घटएको छ ।

नेपाल आयल निगमले  दिएको जानकारी अनुसार भाउ घटेपछि पेट्रोल लिटरको पहिलो वर्गमा १६८ रुपैयाँ ६० पैसा, दोस्रोमा १७० र तेस्रोमा १७१ रुपैयाँ कायम भएको छ ।

यस्तै डिजेल र मट्टितेलको पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रोमा १५७ र तेस्रोमा १५८ रुपैयाँ कायम गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x