१२ मंसिर २०८३, शुक्रबार

सडकको रेलिङ काट्ने विरुद्ध एक्सनमा नेपालगन्ज उपमहानगरपालिका

एसीपी संवाददाता

२७ चैत्र २०८०, मंगलवार १४:०१ मा प्रकाशित

नेपालगन्ज । सडकको रेलिङ काट्ने विरुद्ध एक्सन सडकको रेलिङ आफूखुसी काट्नेलाई नेपालगन्ज उपमहानगरपालिकाले कार्वाही गर्ने भएको छ । नगर प्रमुख प्रशान्त विष्टको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाँके, उपमहानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले विपी चोक क्षेत्रमा रेलिङको अवस्थाबारे अनुगमन गर्दै आ-आफ्नो पसल-व्यवसाय अगाडिको रेलिङ काटेका व्यवसायीलाई सात दिनभित्र पुनःनिर्माण गर्न अल्टिमेटम दिएको छ । निर्देशन अवज्ञा गर्नेलाई सार्वजनिक सम्पत्ति तोडफोड कसुर अन्तर्गत कार्वाही गरिनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x