नेपाल शिवसेना द्वारा शुभकामना आदानप्रदान
नेपालगन्ज – नेपालगन्जमा आज शिव सेना नेपालले शुभकामना आदानप्रदान गरेको छ । खानेपानी टंकी नाजीक रहेको हनुमानगाड़ी गौशालामा नेपाल शिवसेना बाँके द्वारा आयोजित नव बर्ष २०८१ सालको शुभ अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम किशोर लामाको अध्यक्षतामा सम्पन्न भयो ।
प्रमुख अतिथि हनुमानगाड़ी मन्दिरका महन्त महेश गिरी महाराज
विशिष्ट अतिथि माननीय डा. धवल शमशेर राणा
नेपाल शिव सेना बाँकेका उपअध्यक्ष शेर बहादुर शाही , महासचिव : मंगल जीएम , केन्द्र सदस्य : राजेश कुमार यादव
राप्रापा नेपाल बाँकेकी उपअध्यक्ष आशा विष्टा , राप्रापा बाँकेका नागर अध्यक्ष : हुकुम के.सी , राप्रापा बाँकेका नागर कोषअध्यक्ष : सौरब वर्मा , पत्रकार : अशोक थापा मागर ( एटीएम आनलाइन न्यूज ) , पत्रकार : आशीष माला ठकुरी ( एबीपी न्यूज ) , पत्रकार : रिसब सिंह बाडिया , पत्रकार : सतीश चन्द्र मिश्रा , नेपालगंजका सम्पूर्ण संग संस्थाहरुको उपस्थिति रहेको थियो।



