१७ जेष्ठ २०८१, बिहीबार

रुसी सेनामा भर्ना भएका नेपालीका परिवारले सुरु गरे सामूहिक अनशन (तस्बिरहरु)

एसीपी संवाददाता

७ बैशाख २०८१, शुक्रबार १४:१४ मा प्रकाशित

( नागरिकन्युज ) रुसी सेनामा भर्ती भएका नेपालीको परिवारले सामूहिक अनशन सुरु गरेका छन्। शुक्रबार माइतीघरमा रुसी सेनामा भर्ती भएका नेपालीको परिवारले सामूहिक अनशन सुरु गरेका हुन्।

बिहीबार पनि सेनामा भर्ती भएका आफन्तलाई स्वदेश फर्काउन मा गर्दै उनीहरुले प्रदर्शन गरेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x