१७ जेष्ठ २०८१, बिहीबार

अबैध भन्सार छलिको सामान बरामद

एसीपी संवाददाता

९ बैशाख २०८१, आईतवार १७:०७ मा प्रकाशित

नेपालगन्ज –  अबैध भन्सार छलिको सामान बरामद भएको छ । जिल्ला बाँके नेपालगंज उ.म.न.पा. ४ बसपार्क स्थित गोबिन्द महतको घर अगाडी भारतबाट नेपाल तर्फ भन्सार छलि चोरी निकासी पैठारी गरी ल्याएको निम्न सामानहरु बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको हो ।
बरामद समानहरु : चामल २५ के.जी.को ८५ बोरा अन्दाजी मुल्य रु.१,२८,५००।-

चिनी २५ के.जी.को ९१ बोरा अन्दाजी मुल्य रु.१,३६,५००।-
चकलेट ५ बोरा अन्दाजी मुल्य रु. १७, २५०।-

डिजिटल तराजु १ थान अन्दाजी मुल्य रु. ५,०००/-

बोरा सिलाउने मेशिन थान १ अन्दाजी मुल्य रु.५,०००।-
जम्मा अन्दाजी मुल्य रु.२,९२, २५०।- (दुई लाख बयानब्बे हजार दुई सय पचास) बराबरको सामान ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x