२१ बैशाख २०८३, सोमबार

६ सय करोडको लागुऔषध बोकेका बोट सहित १४ पाकिस्तानी पक्राउ

एसीपी संवाददाता

१८ बैशाख २०८१, मंगलवार ०७:०४ मा प्रकाशित

अहमदावाद, एजेन्सी । अरब सागरबाट ६ सय करोड मूल्य बराबरको लागुऔषध रहेको बोट सहित १४ पाकिस्तानीलाई भारतको नारर्कोटिक्स कन्ट्रोलले पक्राउ गरेका छन् ।
गुजरात एटीएस र भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरोको संयुक्त अभियानमा भारतीय तटरक्षकले अरब सागरमा १४ जना पाकिस्तानी नागरिक संगै पाकिस्तानी बोटलाई ठूलो परिमाणमा लागुऔषध सहित पक्राउ गरेका हुन् ।
बोटबाट ८६ किलोग्राम लागुऔषध बोकेको थियो जसको मूल्य ६ सय करोड बराबरको रहेको अनुमान गरिएको कोस्ट गार्डले भने । गत महिना पनि ८० केजी लागुऔषध बरामद भएको थियो ।
श्रोतः एक्स

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x