१२ मंसिर २०८३, शुक्रबार

विद्यार्थीको पोशाकमा कमिसन चलेखेल

एसीपी संवाददाता

२५ बैशाख २०८१, मंगलवार २१:२६ मा प्रकाशित

नेपालगन्ज –  विद्यार्थीको पोशाकमा कमिसन चलेको छ । स्कुलले रुपैडिहा किन्न पठाउँदै नेपालगंज उपमहानगरपालिका का भिबन्न बोर्डिङ स्कुल सहितका केही स्कुल ले रुपैडिहामा रहेको अग्रवाल ड्रेससको विज़िटिंग कार्ड दिएरा अभिभावकलाई पोशाक किन्न अग्रवाल ड्रेससमा पठाउँदै आएको गुनासो आएको छ ।  कमिसनको चक्करमा स्कुलले
अभिभावकलाई सीमा पारी पठाउँदै आएको हो ।
विद्यार्थीलाई स्कूलको पोशाक उपलब्ध गराउन नेपालगंजमा  पासल संचालनमा रहेको छ । नेपालगंजमैं ड्रेस तयार गर्ने तमाम गारमेंट्स र पासलहरु छन । अभिभावकहरु को ग़ुनासो अभिभावकलाई सीमा पारी पठाउने त्यस्ता स्कूललाई यश बिसयमा संबंधित निकाय ध्यानाकर्षण गर्न जरुरी छ  । नेपालगंज उपमहानगरपालिकाले यो बिसयमा धयान दिन जरुरी छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x