१२ मंसिर २०८३, शुक्रबार

आन्दोलनरत आम सम्पर्क मञ्च संग बल्ल सरकारले वार्ता

एसीपी संवाददाता

२ जेष्ठ २०८१, बुधबार १४:४७ मा प्रकाशित

काठमाडौं –  भन्सारको लूटकारी प्रावधान विरुद्ध आन्दोलनरत आम सम्पर्क मञ्च संग बल्ल सरकारले वार्ता शुरू गरेकोछ । भन्सार बिभागमा आज शुरू भएको वार्ता खासै फलदायी हुन सकेन । आजको वार्तामा सिर्फ विषय प्रवेश भई सामान्य छलफल भएको र भोली ३ बजे पुनः बस्ने सहमती भएकोछ । उक्त वार्तामा सरकारको तर्फबाट महानिर्देशक सहितको टोली र आन्दोलनकारीको तर्फबाट आजपाको उपाध्यक्ष तिलक थापा, प्रवक्ता चन्द्रभूसन साह, संघर्ष समितिको संयोजक रन्जु कुमारी सहितको टोली रहेको थियो । आम सम्पर्क मञ्चले घोषणा गरेको चौथो चरणको आन्दोलन अन्तरगत जेठ २० गतेदेखि शुरू भन्सार विभाग घेराउ आज पनि जारी रहयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x