३१ जेष्ठ २०८१, बिहीबार

नेपालीलाई घोच्ने चिनियाँ राजदुत चेन सोङ बिरुद्ध जनता पनि बिरोधमा

एसीपी संवाददाता

१७ जेष्ठ २०८१, बिहीबार १८:५२ मा प्रकाशित

काठमाडौं दिपाली सिंह  । अहिले देशमा चलेको बहस र जताततै समाजिक संजाल एक्समा आएको ट्विटले देश भरी चर्चा पाएको छ । यहाँ विषय चर्चाको भन्दा पनि नेपाललाई हेर्ने दृस्ठिकोण आखिर चीनको मन्साय के रहेछ भन्ने नेता , जनताले बुझ्न जरुरी छ । नेपाल स्थित रहेका चिनियाँ चेन सोङले नेपाली पत्रकारलाई उनको अपंगता बारेमा मजाक उडाएका छ्न । नेपालमा बस्ने कुनै पनि देशको राजदुतले यसरी नेपाली जनतालाई अपंगताको फोटो हालिएको र गिज्ज्याएको हो । नेपाल सरकारले पनि यश बिसयमा कडा एक्सन लिनु पर्ने हुन्छ । नेपाल सरकारले राजदुत सोङ सङ  स्पष्टीकरणले काम हुदैन । यो पनि एउटा् चिनको मानसिकताको उपज हो  । चीनले कसरी नेपाल र नेपाली प्रति चीनका राजदुत र चिनियाँ सरकार हेप्न सक्छ उदाहरण मात्र हो । चीनले कोरोनाको बहानाम्मा बन्द सिमानाका अहिलेसम्म धेरै ठाँउको खोलेको छैन । तर हाम्रो नेताहरु हरेक महिना चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा भोज र मोजमा जाने हतार गरेका हुन्छन् । जनताको पिडा बिर्सेका छ्न । टक्सार म्यागजिनका प्रमुख सम्पादक गजेन्द्र बुढाथोकीलाई ईश्वरको कृपा जे छ ठिक्क छ उनी खुसी छ्न । यसरी कुनै पनि देशको राजदुतलाई कसैको  बारेमा ब्याक्तीगत कुरा गर्ने बुद्धिहिनताको परिचय दिएको छ । नेपाली लाई घोचने गरी कुनै पनि टिप्पणी गर्ने अधिकार चिनियाँ राजदुत लाई कस्ले दियो । पत्रकार र न्युजको बिसय हो सत्यतथ्य आउने पनि थियोे । सत्यतथ्य लुकाउनु भनेर नै गजेन्द्र बुढाथोकीलाई राजदुत ले धम्कि दिएका छ्न । अब यश बारेमा नेपाल सरकारले समेत जवाफ् दिने बेला भएको छ । के पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा चीन सरकार र नेपाल सरकार बीच कति % मा सम्झौता भएको हो । यो प्रमाणहरुले आफै खुलासा गर्दै छ्न । अब देशको जनताले चिनियाँ दूतावास आगाडि धर्ना हरी घेराउ गर्ने र चीन फिर्ता पठाउने कि ? बहस शुरु भएको छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x