३१ जेष्ठ २०८१, बिहीबार

विद्युत सहज बनाउन नेपालगन्जमा अन्तरक्रिया

एसीपी संवाददाता

१७ जेष्ठ २०८१, बिहीबार २१:०६ मा प्रकाशित

रिसब सिंह वाडिया ,  नेपालगंज उद्योग वाणिज्य संघ बाँकेद्वारा आयोजित नेपालगंजको अनियमित विद्युत समस्या र समाधान विषयक बृहत अन्तरक्रिया सम्पन्न । नेपालगंज उद्योग वाणिज्य संघ बाँकेको कार्यालय सभाहलमा कार्यक्रम सम्पन्न भयो ।
नेपालगन्जको बिधुत समस्या र समाधान अन्तर्क्रियामा लो भोल्टेज , अनियमित लाईन जाने र झिप झिप् बत्ती जाने कारण नेपाल विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्र प्रमुख जगन्नाथ लामिछाने , कोहलपुर विद्युत वितरण केन्द्र प्रमुख माधव महत , बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल , जिल्ला प्रहरी कार्यालय, बाँकेको प्रमुख उपरीक्षक तुल बहादुर कार्की , नेपालगंज उपमहानगरपालिका का मेयर प्रशान्त बिष्ट , उपमेयर कमरुद्दीन राइ सहितको उपस्थिति थियोे । कार्यक्रमको अध्यक्षता नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष टेक बहादुर धामीले गर्नु भएको हो । कार्यक्रमको
प्रमुख अतिथिको रूपमा लुम्बनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालय माननीय मंत्री भण्डारी लाल अहिर रहनु भएको थियो र यस विषयमा चासो राख्नु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x