१२ मंसिर २०८३, शुक्रबार

प्रहरीका ४ एसपी एसएसपी बढुवाका लागि सिफारिस

एसीपी संवाददाता

२१ जेष्ठ २०८१, सोमबार ०९:५५ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीका ४ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिको सूची अनुसार पहिलो नम्बरमा श्यामकृष्ण अधिकारी परेका छन् । सिफारिसमा दोस्रोमा रवीन्द्र रेग्मी, तेस्रोमा भीमबहादुर दाहाल र चौथो नम्बरमा नान्तीराज गुरुङ परेका छन् ।

Messenger_creation_ed6d1324-6970-4a23-8b2b-b7ad072db125-1717212893.jpeg

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x