१२ मंसिर २०८३, शुक्रबार
उत्तर प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई दिए बधाई
दीपाली सिंह – लखनउ = भारतको उत्तर प्रदेश सरकारका मुख्यमन्त्री योगी आदित्य नाथले १६ पटक भारतको बन्न लाएका सम्माननीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीलाई लगातार तेस्रो पटक एनडीएको नेतामा सर्वसम्मतिबाट निर्वाचित हुनुभएकोमा हार्दिक बधाई दिएका छ्न ।
विगत १० वर्षमा, प्रधानमन्त्रीको सफल नेतृत्वमा, एनडीएले विकास र सम्पदाको कदर गर्दै ‘एक भारत – सर्वश्रेष्ठ भारत – आत्मनिर्भर भारत’ को अवधारणालाई प्रमाणित गरेको छ।
NDA प्रधानमन्त्री मोदीको नेतृत्वमा ‘विकसित भारत’ को संकल्पका साथ 140 करोड देशवासीहरूको सेवा गर्न पूर्ण रूपमा प्रतिबद्ध हुने छ । हिजो बुधबार योगि आदित्य नाथ को जन्मदिनको प्रधानमन्त्री मोदीले शुभकामना समेत दिएका थिए ।
Subscribe
Login
0 Comments


