१२ मंसिर २०८३, शुक्रबार
नेपालमा कहाँ बाट आउन लाग्यो नक्कली नोट
काठमाडौं– नेपालमा अहिले नक्कली नोटको बिगबिगीको सुरक्षित स्थान बनेको छ । पाकिस्तान हुँदै नेपाल र नेपालको राजधानी काठमाडौं हुँदै नक्कली भारतिय नोटको कुनै सेन्टर रहेको काठमाडौंमा अहिले नेपाल नक्कली रुपैया धमाधम पक्राउ परेको छ । आज काठमाडौं महानगरपालिका-१४ कलंकीको एउटा् चिया पसल संचालनमा तारा देबी डंगोलको पसल बाट नेपाली एक हजार दरको ५ सय १५ थान नक्कली नोटसहित पक्राउ गरिएको हो ।

डंगोलले नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त नोट फेला पारी उनलाई पक्राउ गरेको हो । नेपाली नक्कली नोट कहाँ बाट नेपाल आउने गरेको छ भन्ने बारे प्रहरीले अनुसन्धान गर्न आवश्यक रहेको छ। यसमा समलग्न ब्याक्ती के पुरानो अनुहार नै हुन जुन भारतिय नक्कली नोटको कारोबारमा सम्लग्न रहेका थिए ।
Subscribe
Login
0 Comments


