७ कार्तिक २०८१, बुधबार

लियो ३२५ एन नेपालको उपाध्यक्षमा प्रकाश कुँवर निर्विरोध निर्वाचित

एसीपी संवाददाता

३ असार २०८१, आईतवार १२:३७ मा प्रकाशित

नेपालगन्ज, । लियो ३२५ एन नेपालको उपाध्यक्षमा प्रकाश कुँवर निर्विरोध निर्वाचित हुनुभएको छ । शनिवार कोहलपुरमा सम्पन्न चौथो क्याबिनेट बैठकबाट जिल्ला ३२५ एन नेपालको सन २०२४(२०२५ को लागी कुँवर निर्विरोध निर्वाचित हुनुभएको हो ।

सन २०१५ बाट निरन्तर लियो क्लबमा लागि सामाजिक अभियानमा सक्रिय कुँवर गत बर्ष लियो क्लबको जिल्ला कोषाध्यक्ष हुनुहुन्थ्यो । नेपालगंज १ धम्बोजी निवासी कुँवर सामाजिक कार्यकर्ताको रुपमा विभिन्न क्लब र सामाजिक सस्थामा आबद्ध हुनुहुन्छ ।

नव निर्वाचित कुवरले लियो ३२५ एन नेपाललाई सामाजिक र रचनात्मक कार्यक्रमसहित प्रभावकारी कार्ययोजनासहित अघि बढ्ने प्रतिबद्पाद्धत गर्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x