रोष्ट्रमममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बजेटको पुर्ण रूपमा बिरोध गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रमममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका हुन । अध्यक्ष लिङदेनले यो बजेट हामी मान सक्दैनौं र यसको कडा बिरोध गर्दा छौ । आज मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट पुस्तिका च्यातेका हुन् ।

राप्रपाका लिङ्गदेनले प्राय मलाई रिस उठदैन तर रिस उठ्छ कहिलेकाहीँ , एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु । तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्याे त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर फ्याकने अवस्था आयो । के यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हाल्ने हो हाला । बिना अर्थ बजेट ल्याएर सरकारले के गर्न खोजेको हो कुन्नि अध्यक्षले आफ्नो भनाई राखेका हुन ।


