१२ मंसिर २०८३, शुक्रबार
राजनीतिक दल भन्दा आफ्नो शिक्षा पेसा बाट राजिनामा दिए
काठमाडौं। शिक्षा मन्त्रलयले शिक्षकलाई दलगत राजनीति ताग्न निर्देशन दिएको थियो।
योबीचमा ८२५ शिक्षकले राजनीतिक दलको आबद्धता त्यागेका छन्। तर, , २० जनाले भने शिक्षक पद नै त्यागेर राजनीति अँगालेका छन्।
राजनीतिमा लागेर शिक्षणलाई सहायक पेशा बनाएका २० जना शिक्षकहरूले राजीनामा दिएको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले जानकारी दिए। उनका अनुसार राजीनामा दिनेहरू पार्टीको कार्यकारी भूमिकामा बसेका शिक्षकहरू छन्।
शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षामा दलीय राजनीतीकरण अन्त्य गरेरै छोड्ने बताएकी छन्। उनले शिक्षामा दलीय राजनीतीकरण अन्त्य गर्ने कार्यको थलनी भएको बताइन्।
Subscribe
Login
0 Comments


