१२ मंसिर २०८३, शुक्रबार

नाला, नाली जाम ; वडा अध्यक्षद्वय लाई कहिले लाग्ने घाम

एसीपी संवाददाता

८ असार २०८१, शुक्रबार २०:०६ मा प्रकाशित

७ गते असार , बिकास खडका , रिसब सिंह  वाडिया ,  नेपालगन्ज –  नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ र वडा नम्बर ७ को बिवादमा नाली जाम भएको छ ।   नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो मातहत का सम्पुर्ण वडाको नाला , नाली सफाई अभियान गर्न वडा कार्यालयलाई ब्यवस्थापन गर्न निर्देशन दिएको छ । 

यता ३ नम्बर र ७ नम्बर वडाका अध्यक्ष द्वय यो मेरो कार्य छेत्र भित्र पर्दैन भन्दै पन्छिन खोज्दै छ्न ।स्थानीय जनताको घरको आगाडि जम्मा हुने फोहोरको कुन कार्यालयको अनतर्गत रहेको छ ? यसको सिमाङ्न कस्ले गर्ने ? नाला , नाली दैनिक सफाइ हुने हो न भए हप्तामा हुने गर्छ यो जाम भएको नालामा कुनै वडा कार्यालयको ध्यानाकर्षण नहुने भनेको अनौठो लाग्न लागेको छ । आखिर दुबै कार्यालयको कारण दु:ख त जनताले भोगी रहेका छ्न । यो सफाइको कामको जिम्मेवारी कस्ले लिने ? के यो नाली सफाइ नहुने हो ? जनताको पिडा सुन्ने को छ ? हेर्न बाकी छ । स्थानीय जनताको समस्या उठान गर्नु पर्ने अभियानमा हामी यो समस्या नेपालगन्ज उपमहानगरपालिकाका मेयर उपमेयरको ध्यानाकर्षण गराउदै जनताको भनाई भोगाई सम्झाएका छौ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x