३ आश्विन २०८३, शनिबार

सुशील प्याकुरेलद्वारा राजदुत पद अस्वीकार

एसीपी संवाददाता

११ असार २०८१, सोमबार ०८:०१ मा प्रकाशित

नेपाल सरकारले गरेको निर्णय विभिन्न देशका राजदुत नियुक्ति बारेमा गरेको निर्णय बिवादस्पद बनेको छ ।  सुशील प्याकुरेलले राजदुत पद अस्वीकार गरेका छन् । प्याकुरेलले राजदूतमा नियुक्त गर्नु अघि आफुसँग कुनै किसिमको सम्पर्क र संकेत नदिइएको उल्लेख गर्दै आफुले प्रधानमन्त्रीलाई पत्र लेखेर आफ्नो सिफारिस फिर्ता लिन अनुरोध गरेको जानकारी दिएका छन् ।

उनले राजदुत नियुक्ति सम्बन्धि विगतमा सरकारले तय गरेका मापदण्ड र संसदीय सुनुवाईको औचित्य र राजदुतको कार्यकालको विषयमा समेत गम्भीर विमर्श आवश्यक रहेको बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x