५ श्रावण २०८३, मंगलवार

एमालेसँगको सहमतिपछि देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै

एसीपी संवाददाता

१९ असार २०८१, मंगलवार ०९:०५ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक आफ्नै निवासमा बोलाएका छन् ।

एमालेसँगको सहमतिपछि देउवाले आज बिहान ९ बजे आफ्नै निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।

गएराति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहकार्यका लागि सात बुँदे सहमति गरेका छन् ।
सहमति अनुसार सुरुको डेढवर्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने त्यसपछिको बाँकी समय देउवाले नेतृत्व गर्ने सहमति भएको छ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x