४ श्रावण २०८३, सोमबार

प्रतिवन्धित औषधी सहित कोहलपुरका २ जना पक्राउ

एसीपी संवाददाता

१ श्रावण २०८१, मंगलवार ०७:५१ मा प्रकाशित

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा न. १५ जमुनाहबाट दक्राउ ुई जनालाई प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा न.१५ बस्ने छोटेलाल थारुले चलाएको भे. १० प २२५८ नंम्बरको को मोटरसाईकल पछाडि सवार भुन्सी थारुबाट दुई हजार पिस लुकाई प्रतिबन्धित औषधि बरामद गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि औषधी ब्यवस्था बिभाग नेपालगन्ज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x